Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

  • PNN Times
  • आइतवार, भाद्र ५ २०७९


  • भदौ ५ , काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।

    प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी आजको बैठक स्थगित भएको जानकारी दिएका हुन् । गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो ।

    images

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ । 

    Notice.jpg

    आइतवार, भाद्र ५ २०७९११:२४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend