Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अशक्त व्यक्तिलाई सहयोग गर्न आफै सामान बोकेर घर-घर पुग्छन अध्यक्ष मल्ल

अशक्त व्यक्तिलाई सहयोग गर्न आफै सामान बोकेर घर-घर पुग्छन अध्यक्ष मल्ल

  • मोहन सुनार
  • मंगलवार, भाद्र ७ २०७९


  • अशक्त व्यक्तिलाई  सहयोग गर्न आफै सामान  बोकेर घर-घर पुग्छन अध्यक्ष मल्ल

    आफै ह्वील चियर बोकेर  सहयोग गर्न जादै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल । फोटो: पिएएन टाईम्स

    भदौ ७, पर्वत । अपाङ्गता भएका व्याक्तिलाई सहयोग गर्न ह्वील चियर र बेड सिट बोकेर लैजादै गरेका व्यक्ति पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी हुन । गाउँपालिकाले अपाङ्गता भएका व्याक्तिलाई आवश्यक सामाग्री किनेर घर घरमै लगेर वितरण गर्ने अभियानमा अध्यक्ष मल्ल आफैले सामान बोकेर घर घर पुगेका छन ।

    images

    अध्यक्ष मल्लसंगै उपाध्यक्ष याम कुमारी राना र सम्बन्धित शाखाका कर्मचारी समेत अपाङ्गता भएका व्याक्तिको घर पुगेर उनिहरुलाई चाहिने आवश्यक समामन वितरण गर्दै आउनु भएको छ । 

    raj 2.jpeg

    mal 3.PNG

    मंगलवार, भाद्र ७ २०७९०४:०७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend