Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वत प्रदेश सभा ख मा कांग्रेसबाट राजेश हमालको उम्मेदवारी 

पर्वत प्रदेश सभा ख मा कांग्रेसबाट राजेश हमालको उम्मेदवारी 

  • PNN Times
  • शुक्रवार, भाद्र १७ २०७९


  • भदौ १७, मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनको लागि यति बेला नेपाली कांग्रेसले नामावाली संकलन गरिहेको छ । 
     निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा ख मा पर्वतबाट १७ जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । जसमा राजेश हमाल पनि रहेका छन ।

    पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ७ घर भएका राजेश हमालसंगै राजेन्द्र प्रसाद तिवारी, खगेन्द्र तिवारी, खिमप्रसाद भुषाल, नवराज गुरुङ, कृष्ण गुरुङ, गिरीजा प्रसाद तिवारी, गंगाराज शर्मा पौडेल, जीवन बहादुर क्षेत्री, तिलक प्रसाद भुषाल, पंकज कुमार क्षेत्री, मिलन सुवेदी, मुना भुषाल, मोहन बहादुर गुरुङ, भिबहादुर गुरुङ, शिवप्रसाद सुवेदी र शैलेन्द्र शर्मा गौडेलले प्रत्यक्ष निर्वाचनका लागि आकांक्षा ब्यक्त गरेका छन । 

    images

    त्यसै गरी समानुपातिक तर्फ १९ जनाले आकांक्षा ब्यक्त गरेका छन् ।   

    शुक्रवार, भाद्र १७ २०७९१०:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend