Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपालले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने

नेपालले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने

  • सन्दिप लुइटेल
  • मंगलवार, भाद्र २८ २०७९


  • नेपालले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने

    २८ भदौ । सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।

    images

    महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले जानकारी दिए ।

    मंगलवार, भाद्र २८ २०७९०२:३३:३९

    सन्दिप लुइटेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend