Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

  • PNN Times
  • मंगलवार, मंसिर ६ २०७९


  • काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

    काठमाडौं १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई एक सय २९ मतले हराउँदै सिंह विजयी भएका हुन् । 

    सिंहले सात हजार १४० मत प्राप्त गर्दा मिश्रले सात हजार ११ मत ल्याए । सिंहले दोस्रोपटक मिश्रलाई पराजित गरेका हुन् । 

    images

    ०७४ को निर्वाचनमा पनि मिश्र सिंहसँगै पराजित भएका थिए । त्यसवेला मिश्र ८१८ रनले पराजित भएका थिए । 

    मंगलवार, मंसिर ६ २०७९०२:४७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend