Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काठमाडौं २ बाट सोविता गौतम विजयी

काठमाडौं २ बाट सोविता गौतम विजयी

  • PNN Times
  • बुधवार, मंसिर ७ २०७९


  • काठमाडौं २ बाट सोविता गौतम विजयी

    काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। 

    गौतमले १५१२९ मत प्राप्त गरेकी छन्।

    images

    उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे।

    तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन्। 

    गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४७ मतसहित चौथो स्थानमा पुगेकी छन्। 

    बुधवार, मंसिर ७ २०७९०५:३८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend