“आधुनिक कृषि,प्रविधि, पर्यटन र पूर्वाधार- पैयूँबासीको समृद्धिको आधार” भन्नेलक्ष्यका साथ सुरु भएको पैयूँ गाउँपालिकाको १२ औं गाउँसभाले एक वडा एकपहिचान कृषि कार्यक्रम सुरु गर्ने निति ल्याएको छ ।
निति तथा कार्यक्रम पढ्दैगाउँसभा अध्यक्ष एंव पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले आगामीआर्थीक वर्ष २०८०/०८१ बाट लागु हुने गरी एक वडा एक पहिचान कार्यक्रमसंचालनमा ल्याउने उद्घोष गर्नु भएको हो ।
आर्थिक वर्ष २०८०/८१ को निति तथाकार्यक्रम र बजेट भाषण गर्ने पैयूँ गाउँपालिका पर्वतका ७ स्थानिय तहहरु मध्ये पहिलो गाउँपालिका हो ।