Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा एक दिवसीय E-TDS तथा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम

पैयूँमा एक दिवसीय E-TDS तथा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम

  • PNN Times
  • आइतवार, मंसिर २४ २०८०


  • पैयूँमा एक दिवसीय E-TDS तथा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    मंसिर २४, पर्वत । गाउँपालिकामा एक दिवसीय E-TDS तथा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

    गाउँपालिकाको आयोजना तथा करदाता सेवा कार्यालय पर्वतको सहजीकरणमा सम्पन्न कार्यक्रममा पैयुँ गाउँपालिका अन्तर्गतका बिधालयमा कार्यरत लेखा शिक्षकहरुलाई E-TDS सम्बन्धी प्रशिक्षण गरिएको थियो । 

    images

    पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा करदाता सेवा कार्यालय पर्वतका प्रमुख शान्ती पौडेल, वडा अध्यक्ष निर्भीक नारायण भुर्तेल र गाउँपालिकाका कर्मचारीहरु, विभिन्न विद्यालयका लेखा हेर्ने शिक्षक, शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

     

    आइतवार, मंसिर २४ २०८००७:२८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend