Logo

आइतवार, कार्तिक २ गते २०८३

images

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय

  • PNN Times
  • सोमवार, आश्विन २६ २०७७


  •  असोज २६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

    बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।

     

    images

    सोमवार, आश्विन २६ २०७७०७:३३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend