Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा बाघले मारिदियो एउटै फर्मको ९ वटा पाठा

पैयूँमा बाघले मारिदियो एउटै फर्मको ९ वटा पाठा

  • PNN Times
  • मंगलवार, चैत्र १३ २०८०


  • पैयूँमा गए राति बाघले एउटै फर्मको ९ वटा पाठा मारेको छ । 

    पैयूँ ७ भोर्लेमा रहेको एकिकृत लालिगुरास कृषि फर्ममा राति करिब १ बजे तिर बाघ पसेर ९ वटा पाठा मारेको पैयूँ ७ भोर्लेका वडा अध्यक्ष तोयानाथ शर्माले जानकारी दिनु भयो । 

    स्थानीय ममता गुरुङले फ़र्म संचालन गरेर बाख्रा पालन गर्दै आउनु भएको थियो । 

    राती बाघले ९ वटा पाठा मारे पछि गुरुङले सरकारसंग राहतको लागि अपिल गर्नु भएको छ ।  

    मंगलवार, चैत्र १३ २०८००८:१६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend