Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वीरगञ्जबाट २३ किलो सुन बरामद

वीरगञ्जबाट २३ किलो सुन बरामद

  • PNN Times
  • शनिवार, कार्तिक १ २०७७


  • कार्तिक ०१, पर्सा, पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेको छ । सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको डीएसपी नवजित कुँवरले जानकारी दिनुभयो ।

    अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्ति छिटै पक्राउ पर्ने कुँवरले बताउनुभयो ।

    शनिवार, कार्तिक १ २०७७०८:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend