Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ गाउँपालिकामा आज शोक बिदा

पैयूँ गाउँपालिकामा आज शोक बिदा

  • PNN Times
  • मंगलवार, भाद्र २४ २०८२


  • पैयूँ गाउँपालिकामा आज शोक बिदा

    पर्वत, भदौ २४। पैयूँ गाउँपालिकाले आज (भदौ २४) गाउँपालिकाभित्रका सबै सामुदायिक, संस्थागत तथा सरकारी विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

    गाउँपालिकाले भदौ २३ गते Gen Z समूहद्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनामा मानविय क्षति भएको भन्दै गहिरो दुःख व्यक्त गर्दै एक दिने शोक बिदा दिएको हो।

    images

    शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै गाउँपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

    मंगलवार, भाद्र २४ २०८२०९:१९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend