Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

  • PNN Times
  • आइतवार, चैत्र २२ २०८२


  • सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

    चैत २२, काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

    सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    images

    पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।  सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म हुनेछ । 

    आइतवार, चैत्र २२ २०८२०३:०७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend