Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेता श्रेष्ठ र बस्याल नेकपा गण्डकी प्रदेश सदस्यमा मनोनित 

नेता श्रेष्ठ र बस्याल नेकपा गण्डकी प्रदेश सदस्यमा मनोनित 

  • PNN Times
  • मंगलवार, पौष १४ २०७७


  • नेता श्रेष्ठ र बस्याल नेकपा गण्डकी प्रदेश सदस्यमा मनोनित 
    पौष १४, पैयूँ ।  नेकपा नेता महेन्द्र श्रेष्ठ र अर्का नेता मित्रलाल बस्याल नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको सदस्यमा मनोनित भएका छन । 
     
    श्रेष्ठ पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एंव प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटिका निर्वतमान अध्यक्ष समेत हुन भने बस्याल तत्कालीन एमालेको तर्फबाट पैयूँ गाउँपालिकाको अध्यक्षका उम्मेदवार हुन । 
     
    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा  विभाजीत बनेको छ । विभाजीत बनेपछि श्रेष्ठ र बस्याल नेपाल कम्युनिष्ट पाटी (ओली) पक्षधरको रुपमा उभिएका छन ।
     
    यस अघि बस्याल माधव पक्ष र श्रेष्ठ बामदेव पक्षको रुपमा परिचित थिए । 

    मंगलवार, पौष १४ २०७७०८:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend