Logo

शनिवार, कार्तिक १ गते २०८३

images

शनिबार बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

शनिबार बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

  • PNN Times
  • शुक्रवार, पौष २४ २०७७


  • पुस २४, काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

    राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।

    images

    शुक्रवार, पौष २४ २०७७११:३४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend