Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

  • PNN Times
  • सोमवार, माघ १२ २०७७


  • माघ १२, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् । 

    images

     

    सोमवार, माघ १२ २०७७१२:१८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend