Logo

शनिवार, कार्तिक १ गते २०८३

images

संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई शपथ गराइयो

संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई शपथ गराइयो

  • PNN Times
  • बुधवार, माघ २१ २०७७


  • काठमाडौँ — विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा  शपथ ग्रहण गराइएको छ ।

    बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

    images

    प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए ।

    विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

    संवैधानिक निकायमा ‘जबर्जस्ती’ नियुक्तिको तयारी

    प्रकाशित : माघ २१, २०७७ 

    बुधवार, माघ २१ २०७७०३:१५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend