Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कांग्रेस निर्वाचनमा जान तयार छ - नेता महत

कांग्रेस निर्वाचनमा जान तयार छ - नेता महत

  • PNN Times
  • बिहिवार, फाल्गुण ६ २०७७


  • कांग्रेस  निर्वाचनमा जान तयार छ  - नेता महत

    फागुन ६ । काठमाण्डौ । नेपाली कांग्रेसका  सह-महामन्त्री प्रकाशसरण महतले आम निर्नाचनमा जाने बताएका छन । नेपाल प्रेसयुनियनसंगको भेटघाट तथा छलफल कार्यक्रममा सह-महामन्त्री महतले आफुहरू  निर्वाचनमा जान तयार रहेको बताएका हुन ।

    संसद विघटनको मुद्दा अदालमा पुगे पछि अदाललले निर्णय गरेको खण्डमा आफुहरुले निर्वाचन मान्नु पर्ने र निर्वाचनमा जाने महतलेबताएका हुन ।

    images

    सर्वोच्च अदालतले निर्णय गर्ने कुरा मान्दै मान्दैनौ भन्न मिल्दैन त्यसकारण अदालतले सदर गरेको खण्डमा कांग्रेसले निर्वाचनमा भाग लिनेउनको भनाई थियो ।

    अदालतले निर्णय गरे पछि नेपाली कांग्रेसले अदालतको निर्णय मान्ने र निर्वाचनमा जाने छ भन्ने कुरा महतले प्रष्ठ पारेका छन ।

    साथै उनले संसद बिघटन बिरुद्ध आफुहरु जनताकै पक्षमा रहेको समेत बताए ।

    बिहिवार, फाल्गुण ६ २०७७०७:३१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend