Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ बहुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत

वालिङ बहुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत

  • निर्भीक नारायण भुर्तेल
  • शुक्रवार, फाल्गुण १४ २०७७


  • वालिङ बहुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत

    फागुन १४, काठमाण्डौ । स्याङजाको वालिङ  बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनकृत भएको छ।

    शुक्रबार विश्व विद्यालय अनुदान आयोगले सानोठिमीमा गरेको कार्यक्रममा वालिङ वालिङ बहुमुखी क्याम्पसलाई  गुणस्तरकोप्रत्यायनकृत गरेको हो ।

    images

    8B105533-BF22-41A0-96CB-A8139BD98C4E.jpeg

    शिक्षामा गुणस्तर कायम गर्नु पर्छ भन्ने उद्देश्यले शिक्षण संस्थानको गुणस्तर प्रमाणित गर्ने प्रकृया गुणस्तर सुनिश्चितता तथा प्रत्यायनकृत(QAA)  हो ।

    सोही अनुसार वालिङ बहुमुखी क्याम्पस पनि गुणस्तरबाट प्रत्यायनकृत  संस्थाको रुपमा प्रमाणीकरण भएको छ ।

    विश्व विद्यालय अनुदान अयोगका प्रमुख प्रोफेसर डाक्टर भिम प्रसाद सुवेदीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनकृत प्रमाण पत्रवालिङ बहुमुखी क्याम्पसलाई प्रदान गर्नु भएको हो ।

    नेपालका १४ सय भन्दा बढी क्याम्पसहरु मध्येबाट गत पौष १६ गते वालिङ बहुमुखी क्याम्पस गुणस्तरको प्रत्यायनकृतको रुपमाप्रमाणीकरण भएको थियो ।

    स्याङजाको वालिङसंगै देशभरका चार वटा सेन्टर डिपार्टमेन्ट अफ हाईड्रोलोजि एण्ड मेट्रोलोजि किर्तिपुर, पश्चिमाञ्चल क्याम्पसकास्की र  गुप्तेश्वर माहदेव बहुमुखी क्याम्पस कास्की प्रमाणिकरण भएका छन ।

    वालिङ बहुमुखी क्याम्पस देशकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस हो  ।

    154754742_252658063078054_6807200414646446604_n.jpg

    154882266_812843266244948_6156991037439380919_n.jpg

    155291271_468463994511628_416487491739340246_n.jpg154754742_252658063078054_6807200414646446604_n (1).jpg

    154799225_3862224923820719_1834216301320548611_n.jpg

    शुक्रवार, फाल्गुण १४ २०७७१२:४४:५७

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend