Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रतिनिधिसभा बैठक १० मिनेटको लागि स्थगित

प्रतिनिधिसभा बैठक १० मिनेटको लागि स्थगित

  • PNN Times
  • आइतवार, फाल्गुण २३ २०७७


  • प्रतिनिधिसभा बैठक १० मिनेटको लागि स्थगित

    काठमाडौँ - प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, जसपा लगायतका दलका सांसदले विरोध जनाएपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् । 

    आइतवार, फाल्गुण २३ २०७७०५:५७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend