Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन पर्वतको जिल्ला सम्मेलन सम्पन्न 

अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन पर्वतको जिल्ला सम्मेलन सम्पन्न 

  • PNN Times
  • बुधवार, बैशाख १५ २०७८


  • अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन पर्वतको जिल्ला सम्मेलन सम्पन्न 

    डिलु शर्मा ।
    वैशाख १५, पैयूँ । अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन पर्वतको जिल्ला सम्मेलन सम्पन्न  भएको छ । मंगलबार पर्वतको बिहादी गाउँपालिकामा जिल्ला सम्मेलन सम्पन्न भएको हो । 

    सम्मेलनले अमृत मास्केको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जस्को सचिवमा कृष्ण भुर्तेल रहेका छन । सम्मेलनामा विभिन्न क्याम्पस, विद्यालय गरि १७ वठा शैक्षिक संस्थाको सहभागिता रहेको थियो । 

    images

    सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारी विधार्थी संगठनका केन्द्रीय अध्क्ष्यय चिरञ्जीवी ढकाल  उपस्थिति रहेको थियो । 

    बुधवार, बैशाख १५ २०७८०७:३१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend