Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सांसद विकास कोष खारेज 

सांसद विकास कोष खारेज 

  • PNN Times
  • शनिवार, जेठ १५ २०७८


  • सांसद विकास कोष खारेज 

    जेठ १५, काठमाण्डौ । सरकारले सांसदमार्फत खर्च गरिने बजेट कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सांसद विकास कोषका नामले समेत चिनिने स्थानीय विकास साझेदारी कार्यक्रम खारेज गरेका हुन् ।

    शनिवार, जेठ १५ २०७८०६:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend