Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा नेपाली कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

वालिङमा नेपाली कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

  • PNN Times
  • सोमवार, कार्तिक २२ २०७८


  • वालिङमा नेपाली कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

    कात्तिक २२, स्याङ्जा । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन नजिकिएसँगै पार्टीको गतिविधिमा पनि तीव्रता आएको छ । नेपाली काङ्ग्रेस स्याङ्जाले नेपालीहरुको ठुला चाडवाडको अवसरमा शुभकामना आदान प्रदानसँगै पार्टीको गतिविधिलाई तीव्रता दिएको छ ।

    यसैक्रममा वालिङ नगरपालिका वडा नं. १३ मा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा चापाकोट नगरप्रमुख शिवकुमार गिरीले नेपाली कांगे्रस पार्टी लोकतान्त्रिक पार्टी भएकाले सबै अंटाउने भन्दै नवआगन्तुकहरुलाई स्वागत गर्नुभयो । साथै उहाँले कांगे्रसमा आस्थावान तथा कार्यकर्ताहरुको सहयोगले नै पार्टी सुदृढ हुने भएकाले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८८ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

    images

    सोमवार, कार्तिक २२ २०७८०७:५४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend