Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

सभामुख र संसदीय दलका नेताहरूलाई बारले ज्ञापनपत्र बुझाउँदै

सभामुख र संसदीय दलका नेताहरूलाई बारले ज्ञापनपत्र बुझाउँदै

  • PNN Times
  • सोमवार, मंसिर ६ २०७८


  • सभामुख र संसदीय दलका नेताहरूलाई बारले ज्ञापनपत्र बुझाउँदै

    ६ मंसीर,। नेपाल बार एसोसिएसनले सोमबार दिउँसो दुई बजे सभामुख र संसदीय दलका नेताहरूलाई बारले ज्ञापनपत्र बुझाउँदै छन् ।

    सर्वोच्च अदालत बार एसाेसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले २ बजे सभामुख अग्निप्रसाद सापकाेटासहित संसदीय दलका नेताहरूलाई भेट्न समय तय भएको बताए ।

    images
     
    प्रधानन्यायाधीश चाेलेन्द्र शमशेरलाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणका लागि ज्ञापनपत्र बुझाउन लागिएको उनले बताए ।

    सोमवार, मंसिर ६ २०७८०१:३१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend