Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस्

रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस्

  • PNN Times
  • मंगलवार, मंसिर ७ २०७८


  • रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस्

    ७ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गरेका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतलले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए ।तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने, ‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ ।’

    images

    मंगलवार, मंसिर ७ २०७८०१:३२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend