Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

  • PNN Times
  • बिहिवार, पौष १ २०७८


  • कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

    पुस १, काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

    बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।

    images

    देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार झिनो अन्तरले पराजित भए । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गरेको छैन ।

    बिहिवार, पौष १ २०७८१२:३०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend