Logo

शनिवार, कार्तिक १ गते २०८३

images

घुमाउरो घर

घुमाउरो घर

  • PNN Times
  • सोमवार, माघ १७ २०७८


  • घुमाउरो घर
    स्याङ्जाको वालिङ–५, पित्लेकस्थित पित्लेक अर्गानिक फर्ममा परम्परागत झल्को दिने गरी निर्माण गरिएको घुमाउरो घर । घरबास सञ्चालनमा रहेको उक्त ठाउँमा आउने पाहुनालाई स्वागत तथा आवासका लागि प्रयोग गरिएको छ । तस्बिर : तोलाकान्त बगाले/रासस।

    सोमवार, माघ १७ २०७८०७:४२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend