Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

  • PNN Times
  • सोमवार, माघ २४ २०७८


  • माघ २४, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

    निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

    images

    सोमवार, माघ २४ २०७८०४:१९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend