Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पर्वत रुपन्देही सेवा समाज बुटवल नगर समितिको अध्यक्षमा श्रेष्ठ 

पर्वत रुपन्देही सेवा समाज बुटवल नगर समितिको अध्यक्षमा श्रेष्ठ 

  • PNN Times
  • मंगलवार, फाल्गुण १७ २०७८


  • पर्वत रुपन्देही सेवा समाज बुटवल नगर समितिको अध्यक्षमा श्रेष्ठ 
    रुपन्देही । पर्वत रुपन्देही सेवा समाज बुटवल नगर समितिकोअध्यक्षमा उषा प्रधान  श्रेष्ठ चयन हुनुभएको छ । सोमबार भएको समाजको तेस्रो साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।  
    समाजको उपाध्यक्षमा जया पौडेल,शालिकराम भट्टराई, सचिव कृष्ण भुसाल र कोषाध्यक्ष तोलाकान्त सुनार चयन हुनु भएको छ । साथै सदस्यहरुमा जुना भुसाल,टोपला न्यौपाने भट्टराई, लक्ष्मि तिवारी भुसाल,दिपक पौडेल,जीवन वरूवाल क्षेत्री,तारापति भट्टराई ,सीता श्रेष्ठ र चित्र प्रसाद सापकोटा रहेका छन ।
     
    274639165_3237830143206416_4561778920947663554_n.jpg
    एकता,भाईचारा र वन्धुत्वको भावना,पर्वत- रूपन्देही सेवा समाजको पवित्र चाहना भन्ने मूल नाराकासाथ स्थापित समाजले विभिन्न समयमा सामाजिक कामहरु गर्दै आएको छ । कार्यक्रममा समाजका आजिवन सदस्यहरु र एसइइमा उत्कृष्ट नम्बर ल्याएर पास हुने विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो । 

    274531442_668503624186109_1732872928397425330_n.jpg

    मंगलवार, फाल्गुण १७ २०७८०१:०६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend