Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सुरुङबाट निकालिएका साहको स्वास्थ्य सामान्य

सुरुङबाट निकालिएका साहको स्वास्थ्य सामान्य

  • PNN Times
  • शुक्रवार, भाद्र १९ २०८३


  • सुरुङबाट निकालिएका साहको स्वास्थ्य सामान्य

    भदौ १९, काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।

    उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ ।

    images

    उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ ।

    रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले कविर महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो । 

    शुक्रवार, भाद्र १९ २०८३१०:५२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend