Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

  • PNN Times
  • शनिवार, कार्तिक १८ २०८०


  • काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  बताए ।

    मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेकाे छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

    images

    शनिवार, कार्तिक १८ २०८०१२:२२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend