Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ईलाका प्रहरी कार्यलय हुवासको सभाहल उद्घाटन 

ईलाका प्रहरी कार्यलय हुवासको सभाहल उद्घाटन 

  • निर्भीक नारायण भुर्तेल
  • शुक्रवार, चैत्र १८ २०७८


  • ईलाका प्रहरी कार्यलय हुवासको सभाहल उद्घाटन 

    चैत १६, पर्वत । ईलाका प्रहरी कार्यलय हुवास पैयूँको सभाहल उद्घाटन गरिएको छ।

    बुधबार एक कार्यक्रमका बिच पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले सभा हलकों उद्घाटन गर्नु भएको हो । 

    पैयूँ गाउँ पालिकाको ३ लाख ५० हजार र बिहादी गाँउ पालिकाको २ लाख आर्थिक सहयोग सहित विभिन्न व्यापारी  एंव भुपर सैनिकबाट संकलित रकम १२ लाख ८१ हजार १ सय ८० रुपैया लागतमा सभाहल निर्माण गरिएको ईलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरिक्षक लाल बहादुर बिकले जानकारी दिनु भयो ।

    images

    शुक्रवार, चैत्र १८ २०७८०७:३४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend