Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङजाको वालिङमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु

स्याङजाको वालिङमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु

  • PNN Times
  • आइतवार, बैशाख ४ २०७९


  • स्याङजाको वालिङमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु

    वैशाख ४, स्याङजा । स्याङ्जाको वालिङमा जिप दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

    वालिङ नगरपालिका वडा नम्बर १२ डाडाखर्कमा भएको दुर्घटनामा परि ५ जनाको मृत्यु भएको हो । 

    images

    जिपमा सवार ११ जना मध्ये ५ जनाको मृत्यु भएको र ६ जना घाईते भएका छन । 

    घटना बारे थप अनुसंधान भईरहेको प्रहरिले जनाएको छ । 

    आइतवार, बैशाख ४ २०७९११:१०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend