Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

पेट्रोल, डिजेल र मट्टितेलको भाउ लिटरमै १० रुपैयाँ बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ लिटरमै १० रुपैयाँ बढ्यो

  • PNN Times
  • आइतवार, जेठ ८ २०७९


  • पेट्रोल, डिजेल र मट्टितेलको भाउ  लिटरमै १० रुपैयाँ बढ्यो

    काठमाडौँ - नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । 

    त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ । 

    images

    petrol-2252022051751-1000x0.jpg

    आइतवार, जेठ ८ २०७९०९:१०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend