Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

पोखराबाट जोमसोममा तेस्रो उडान गर्दै थियो जहाज, लेते पासपछि बेपत्ता

पोखराबाट जोमसोममा तेस्रो उडान गर्दै थियो जहाज, लेते पासपछि बेपत्ता

  • PNN Times
  • आइतवार, जेठ १५ २०७९


  • पोखराबाट जोमसोममा तेस्रो उडान गर्दै थियो जहाज, लेते पासपछि बेपत्ता

    १५ जेठ । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।

    पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।

    images
    उनका अनुसार अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज जोखिमा उडेको छ । मौसम सामान्य नै देखिएको रिर्पोटिङ आएको उनले अनलाइनखबरलाई जानकारी दिए ।

    उनका अनुसार यो जहाज आइतबार विहान तेस्रो उडानका क्रममा रहेको थियो । मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको उनले बताए ।जहाज सम्पर्कबिहिन

    आइतवार, जेठ १५ २०७९१२:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend