Logo

शनिवार, कार्तिक १ गते २०८३

images

फेरी बढ्यो पेट्रोल र डिजेलको मुल्य, प्रतिलिटर २ र ९ रुपैयाँ वृद्धि

फेरी बढ्यो पेट्रोल र डिजेलको मुल्य, प्रतिलिटर २ र ९ रुपैयाँ वृद्धि

  • PNN Times
  • सोमवार, आषाढ २० २०७९


  • फेरी बढ्यो पेट्रोल र डिजेलको मुल्य, प्रतिलिटर २ र ९ रुपैयाँ वृद्धि

    २० असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।

    सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

    images

    सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ । 

    सोमवार, आषाढ २० २०७९०९:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend