Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अविरल वर्षाका कारण पैयुँमा सडक अवरुद्ध

अविरल वर्षाका कारण पैयुँमा सडक अवरुद्ध

  • PNN Times
  • शुक्रवार, भाद्र २६ २०७७


  • अविरल वर्षाका कारण  पैयुँमा सडक अवरुद्ध
    भदौ २६, पैयुँ पर्वत । पर्वतको पैयुँमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । बिहिबार  राति परेको अविरल वर्षाका कारण पहिरो जादा भुर्तेल थोक डुम्रे भञ्जाङ सडक अवरुद्ध भएको हो । 

    त्रिवेणि, निकर्का, भुर्तेल थोक, वानिडाडा हुदै वालिङ जाने सडक  अन्तरगत वानिडाडा स्कुल नजिक ठुलो पहिरो जादा सडक पूर्ण रुपमा अवरुद्ध भएको स्थायिन रेमन न्यौपानले जानकारी दिए । 

    पहिरोका कारण कुनै पनि सवारी साधन आवत जावत गर्न सकेका छैनन । 
     
    तस्बिर सौजन्य : रेमन न्यौपाने 
     
    119039084_978229815933566_1004697686146599867_n.jpg
    119002935_3212797052130325_3736074721683366701_n.jpg

    शुक्रवार, भाद्र २६ २०७७०८:५४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend