Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हाम्रो धर्म संस्कार र रितिरिवाजको संरक्षण गर्नुपर्छ उपाध्यक्ष राना

हाम्रो धर्म संस्कार र रितिरिवाजको संरक्षण गर्नुपर्छ उपाध्यक्ष राना

  • PNN Times
  • शुक्रवार, भाद्र ३ २०७९


  • हाम्रो धर्म संस्कार र रितिरिवाजको संरक्षण गर्नुपर्छ उपाध्यक्ष राना

    क्रिस भुर्तेल,
    भदौ ३, पर्वत ।  पैयूँ गाउँपालिका वडा नं 5 भुर्तेलथोक द्वारा आयोजित जन्माष्टमी विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुदै पैयु गाउँपालिका कि उपाध्यक्ष यामकुमारी रानाले धर्म संस्कार र रितिरिवाजको संरक्षण गर्नुपर्ने बताउनुभएको हो।

    उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष रानाले स्थानिय बालबालिका हरु सँग भएको प्रतिभा लाई बाहिर ल्याउन र उनिहरुलाई विशेष प्रोत्साहन गर्न गाउँपालिका सदैव तत्पर रहिरहने बताउनुभयो।

    राना भन्नुहुन्छ पैयु गाउँपालिका का हामि जतिपनि प्रतिनिधि छौ हामिले राज्य स्रोत साधनलाई प्रत्यक्ष जनतासँग सम्बन्धित कृषि र व्यवसाय का लागि प्रथामिकता दिनेछौ

    शुक्रवार, भाद्र ३ २०७९०९:१६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend