Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

युवा पत्रकार महेश केसी सम्मानित

युवा पत्रकार महेश केसी सम्मानित

  • PNN Times
  • बिहिवार, आश्विन ६ २०७९


  • युवा पत्रकार महेश केसी सम्मानित

    असोज ६ । पत्रकार महेश केसी सम्मानित हुनुभएको छ । प्रेस काउन्सिलको ५३ औं वार्षिकोत्सव समारोहको अवसरमा प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पत्रकार केसी सम्मानित हुनुभएको हो ।

    उहाँलाई आज राष्ट्रपति विद्यादेखि भण्डारीले सम्मान गर्नुभयो । पत्रकार केसी विगत १ दशक देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

    images

    उहाँ हाल रुकुम पश्चिमबाट कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

    बिहिवार, आश्विन ६ २०७९०९:११:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend