Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य ३ रुपैयाँले घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य ३ रुपैयाँले घट्यो

  • PNN Times
  • शुक्रवार, पौष १ २०७९


  • पेट्रोल, डिजेल र मट्टितेलको मुल्य ३ रुपैयाँले घट्यो

    पुस १ ।  नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँका दरले घटाएको छ। 

    शनिबार रातीबाट लागू हुने गरी मुल्य घटाएपछि उपभोक्ताले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल समान १७५ रुपैयाँ प्रतिलिटरका दरले खरिद गर्न पाउनेछन्।

    images

    गत असोजदेखि निरन्तर मूल्य घटेर आएकाले निगमलाई यसपटक मुल्य घटाउन चर्को दबाब थियो। मूल्य घटाएपनि निगमलाई अझै १९ अर्ब रुपैयाँ इण्डियन आयल कर्पोरेसनको बक्यौता रहेको प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए। 

    शुक्रवार, पौष १ २०७९०८:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend