Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा पहिरोमा परि २ जनाको मत्यु ७ बेपत्ता

वालिङमा पहिरोमा परि २ जनाको मत्यु ७ बेपत्ता

  • PNN Times
  • बिहिवार, आश्विन ८ २०७७


  • स्याङ्जाको वालिङमा पहिरो जादा २ जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता रहेका छन ।

    वालिङ नगरपालिका वडा नम्बर १४ तमादिमा बिहिबार विहान ५ बजेर ३० मिनेट जादा घर माथिबाट आएको पहिरोमा परि एक घरका १०जना पुरिएको छिमेकी कृष्ण बहादुर खनालले जानकारी दिए ।

    images

    माया नेपालीको घरमा पाउना सहित १० जना रहेका थिए । १० जना मध्ये १७ वर्षकी छोरी मनिसा नेपालीको उद्दार गरि वालिङअस्पतालमा उपचारको लागि पठाईएको छ । बाकिको खोजि कार्य जारी रहेको छ । 

    बिहिवार, आश्विन ८ २०७७०८:०५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend