Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मुगु जिल्लामा रहेको रारा ताल(फोटो फिचर)

मुगु जिल्लामा रहेको रारा ताल(फोटो फिचर)

  • मोहन सुनार
  • आइतवार, कार्तिक १२ २०८०


  • मुगु जिल्लामा रहेको रारा ताल(फोटो फिचर)

    प्राकृतिक रुपमा अनुपम सौन्दर्यता बोकेको रारा ताल पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको गन्तव्य बनेको छ । रारा छाँयाजाथ नगरपालिकामा अवस्थित यस तालसम्म पुग्न सुर्खेत वा नेपालगञ्जदेखि करिब दुई दिनको यात्रा गर्नुपर्दछ । सडक यात्रा गर्दा मृत्युमार्ग भनेर चिनिने कर्णाली राजमार्गको तथा नेपालगञ्जदेखि ताल्चासम्म हवाई यात्रा पनि गरेर जान सकिने तालको सौन्दर्यताले त्यहाँ पुग्न खेप्नुपर्ने सबै कष्टलाई भुलाईदिन्छ ।

    Rara 2.jpg

    images

    IMG_9424.JPG

    IMG_9517.JPG

    IMG_9358.JPG

    IMG_9372.JPG

    IMG_9118.JPG

    IMG_9188.JPG

    IMG_9183.JPG

    IMG_8990.JPG

     

     

    आइतवार, कार्तिक १२ २०८००६:२४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend