Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पत्रकार अर्याललाई पितृशोक

पत्रकार अर्याललाई पितृशोक

  • गोपाल जिटी
  • सोमवार, कार्तिक २० २०८०


  • पत्रकार  अर्याललाई पितृशोक

    पत्रकार मणिप्रसाद अर्याललाई पितृशोक परेको छ । वालिङ टेलिभीजनका प्रबन्धक निर्देशक एवम् वालिङ नगरपालिका प्रेस संयोजक समेत रहनु भएका अर्यालका बुवा भविश्वर अर्यालको ७८ वर्षको उमेरमा शनिबार राति आफ्नै निवास वालिङ ६ मिर्दि चौँडेलीडाँडामा निधन भएको हो ।

    स्व. अर्यालको आईतबार रामनदी धाम राम्दीमा हिन्दु संस्कार अनुसार अन्त्यष्टि गरिएको छ ।

    images

    स्व. अर्यालका एक छोरा र ४ छोरी रहनुभएको छ । स्वर्गीय अर्याल एकसातादेखि म्यानेन्जाइटिस रोगबाट ग्रसित हुनुभएको पारिवारिक श्रोतले जनाएको छ ।  

    सोमवार, कार्तिक २० २०८०१०:४३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend