Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ महोत्सवको समापनमा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व मन्त्री अर्याल

वालिङ महोत्सवको समापनमा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व मन्त्री अर्याल

  • गोपाल जिटी
  • शनिवार, माघ २७ २०८०


  • वालिङ महोत्सवको समापनमा प्रमुख आमन्त्रित व्यक्तित्व  पूर्व मन्त्री अर्याल

          स्याङ्जाको वालिङमा जारी आठौं संस्करणको महोत्सव भोलि आइतबार समापन हुँदैछ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्वारा आयोजित आठौं वालिङ महोत्सव २०८० को आइतबार समापन हुनेभएको हो ।

         महोत्सव समापन कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्वमा नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्याल आउनुहुने आयोजक वालिङ उद्योग वाणिज्य संघका सचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी गराउनुभयो ।wc1.jpg

    शनिवार, माघ २७ २०८००८:४६:१५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend