Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सामुदायिक विद्यालयमा पढाउन वालिङ नगरपालिकाको अनुरोध

सामुदायिक विद्यालयमा पढाउन वालिङ नगरपालिकाको अनुरोध

  • सन्देश भण्डारी
  • बुधवार, चैत्र २८ २०८०


  • सामुदायिक विद्यालयमा पढाउन वालिङ नगरपालिकाको अनुरोध

    चैत २८, वालिङ
    स्याङ्जाको वालिङ नगरपालिकाले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन अनुरोध गरेको छ ।
    वालिङ नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुका सम्बन्धित उमेर समूहका बालबालिकाहरुलाई सामुदायिक विद्यालयहरुमा पढाउनका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित पत्रद्वारा अनुरोध गरिएको हो ।
    सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सम्बन्धमा नगरकार्यपालिकाको मिति २०८० चैत्र २५ गतेको वैठकले वालिङ नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुका सम्बन्धित उमेर समूहका बालबालिकाहरुलाई सामुदायिक विद्यालयहरुमा पढाउनका लागि अनुरोध गर्ने निर्णय भएकाले सो अनुसार गर्नु गराउनुहुन बुधबार जारी पत्रद्वारा अनुरोध गरिएको छ ।W.jpg

    बुधवार, चैत्र २८ २०८००५:०७:०६

    सन्देश भण्डारी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend