Logo

शनिवार, कार्तिक १ गते २०८३

images

देशभरको मौसम बदली रहने, एक दुई स्थानमा भारी वर्षाको सम्भावना

देशभरको मौसम बदली रहने, एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • गोपाल जिटी
  • मंगलवार, भाद्र १८ २०८१


  • देशभरको मौसम बदली रहने, एक दुई स्थानमा भारी वर्षाको सम्भावना

    भदौ—१८, स्याङ्जा ।
    आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार कोशी, मधेश, बाग्मती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा आज आंशिक देखि साधारणतया बदली रहने छ । बाँकी प्रदेशको थोरै स्थानहरूमा भने मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका थोरै तथा बाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
    अबको तीनदिनसम्मको मौसम आंशिक देखि साधारणतया बदली रहने र केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन मार्फत जानकारी गराएको हो ।

    मंगलवार, भाद्र १८ २०८१०७:५९:३४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend