Logo

शनिवार, कार्तिक १ गते २०८३

images

संविधान दिवसको अवसरमा पैयूँ ५ मा दीप प्रज्वलन तथा झन्डोत्तोलन 

संविधान दिवसको अवसरमा पैयूँ ५ मा दीप प्रज्वलन तथा झन्डोत्तोलन 

  • PNN Times
  • बिहिवार, आश्विन ३ २०८१


  • संविधान दिवसको अवसरमा पैयूँ ५ मा दीप प्रज्वलन तथा झन्डोत्तोलन 

    पर्वत – पर्वतको पैयूँमा  संविधान दिवस धूमधामले मनाइएको छ । पैयूँगाउँपालिका र वडा कार्यालयहरुले संविधान दिवश धूमधामले मनाएका हुन।
    संविधान दिवसको अवसरमा पैयूँ गाउँपालिका वडा नम्बर ५  ले दीप प्रज्वलन तथा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर संविधान दिवस मनाएको छ ।

    वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले संविधान दिवसको सबैमा शुभकामना दिएका छन् । २०७२ असोज ३ गते जारी भएको संविधानले नेपाली जनताको हकअधिकार सुनिश्चित गरेकोले यसलाई राष्ट्रिय पर्व सरह नै मान्नुपर्ने  वडा अध्यक्ष भुर्तेलले बताए । 

    images

    sambidhan divako din.jpg

    वडा कार्यालयमा बिहीबार एक कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।

    paiyun 5 jhanda.jpg

    बिहिवार, आश्विन ३ २०८१०७:५३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend