Logo

आइतवार, कार्तिक २ गते २०८३

images

दशैं टीकाको उत्तम साइत विहान बिहान ११ बजेर ३६ मिनेटमा

दशैं टीकाको उत्तम साइत विहान बिहान ११ बजेर ३६ मिनेटमा

  • गोपाल जिटी
  • शुक्रवार, आश्विन २५ २०८१


  • दशैं टीकाको उत्तम साइत विहान बिहान ११ बजेर ३६ मिनेटमा

    असोज २५, स्याङ्जा ।
    भोलि असोज २६ गते यो वर्षको विजया दशमीको टीकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिल दशैंका टिकाका लागि उत्तम साइत जुराएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दशैं टीकाको उत्तम साइत विहान बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । समितिका अनुसार बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने साइत रहेको छ ।
    यसैगरी टिका लगाउने पूर्व मोहडा हुनुपर्ने र लगाइदिने पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमा दिनदेखि यो वर्षको दशैं सकिने छ ।

    शुक्रवार, आश्विन २५ २०८१०५:४२:०६

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend