Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पूर्व राष्ट्रपति भण्डारीलाई वालिङमा स्वागत

पूर्व राष्ट्रपति भण्डारीलाई वालिङमा स्वागत

  • गोपाल जिटी
  • शुक्रवार, पौष ५ २०८१


  • पूर्व राष्ट्रपति भण्डारीलाई वालिङमा स्वागत

    पुस ५, वालिङ ।
    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वालिङमा स्वागत गरिएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई आज विहान वालिङबासीले स्वागत सम्मान गरेका हुन् । उहाँ कालिगण्डकीस्थित आलमदेवी मन्दिर दर्शनका लागि आउनुभएको हो । आलमदेवी दर्शनका लागि आउनेक्रममा स्याङ्जाका विभिन्न स्थानमा स्वागत सम्मान गरिएको छ । जिल्लाको फेदिखोला, सदरमुकाम पुतलीबजार, वालिङ तथा गल्याङमा नागरिकहरुले फूलमालासहित स्वागत एवम् सम्मान गरेका हुन् ।WhatsApp Image 2024-12-20 at 11.33.12 AM (6).jpegWhatsApp Image 2024-12-20 at 11.33.12 AM (7).jpegWhatsApp Image 2024-12-20 at 11.33.12 AM (5).jpegWhatsApp Image 2024-12-20 at 11.33.12 AM (3).jpegWhatsApp Image 2024-12-20 at 11.33.12 AM.jpeg

    शुक्रवार, पौष ५ २०८११२:०१:५०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend