Logo

आइतवार, कार्तिक २ गते २०८३

images

टुईचमोटरमा लाग्ने एच इ बम डिस्पोज

टुईचमोटरमा लाग्ने एच इ बम डिस्पोज

  • PNN Times
  • बिहिवार, माघ १० २०८१


  • टुईचमोटरमा लाग्ने एच इ बम डिस्पोज

    माघ १०, वालिङ ।
    स्याङ्जाको लामागेमा हिजो भेटिएको एचइ बम डिस्पोज गरिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ को लामागेस्थित खेतमा शङ्कास्पद वस्तु हिजो भेटिएको थियो । उक्त शंकास्पद बस्तु टुईचमोटरमा लाग्ने एचइ बम भएको र श्री सिंह सारदुल गुल्म आँधीखोला व्यारेक स्याङजाको टोलीले डिश्पोज गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको हो । 
    प्रहरीका अनुसार जेसिवी मेशिन लगाएर खेत सम्याउने क्रममा उक्त बम भेटिएको थियो ।

    बिहिवार, माघ १० २०८१०६:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend